२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

२३ कात्तिक, काठमाडौँ । नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । हङकङमा जारी हङकङ सिक्सेसमा नेपालको अन्तिम खेलपछि शरदले सन्न्यास लिएका हुन् ।

शरद नेपालले पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकप खेल्दा टोलीमा सदस्य थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार ०९:५८