२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

झलनाथ खनाल पनि १० पार्टीको एकता घोषणामा सहभागी

१९ कात्तिक, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि १० कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा सहभागी हुनुभएको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० दलको एकता घोषणा सभामा खनाल सहभागी हुनुभएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १४:२०