७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेरुडे मिर्मिरे लघुवित्तमा सीईओ माग

१९ कात्तिक, काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरेको छ।

कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी सीईओका लागि दरखास्त खुलाएको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित आगामी ३५ दिनभत्रि निवेदन दिनु पर्नेछ।

प्रकाशित मिति : November 5, 2025 at 10:52 am