२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरू

१८ कात्तिक, काठमाडौँ । मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएका छन् । कात्तिक १७ गते सोमबार बसेको मन्त्रिपरिषद्का १३ निर्णयहरू मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक गर्नुभएकाे हाे ।

मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरूः

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १५:४०