२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से

१८ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ०.८६ अंकले बढेर २६२३.७६ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४१ स्टकको ८४ पटकको कारोबारमा ८ करोड ८६ लाख ५० हजार २१८ रुपैयाँ ६० पैसाबराबरको १ लाख ३ हजार ५९० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 4, 2025 at 10:59 am