२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगीको राजीनामा स्वीकृत

१७ कात्तिक, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगीको राजीनामा स्वीकृत भएको छ । कम्पनीको प्रबन्ध सञ्चालक पदबाट दिएको राजीनामा कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

प्रकाशित मिति : November 3, 2025 at 11:33 am