११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

१७ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से १.४७ अंकले घटेर २६२९.६६ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ३७ स्टकको ४५ पटकको कारोबारमा ८ लाख ३७ हजार ७५८ रुपैयाँ ३० पैसाबराबरको १ हजार ६३० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार ११:०१