नेपाल रिको सञ्चालकमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला नियुक्त
१६ कात्तिक, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला नियुक्त हुनुभएकाे छ ।
निरौला यस कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) को व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा नियुक्त हुनुभएकाे हाे ।
प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार ११:०९












