१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

१४ कात्तिक, काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो।

अब केन्द्रीय समिति बैठक आइतबार दिउँसो १ बजे बस्नेछ।

प्रकाशित मिति : October 31, 2025 at 3:30 pm