२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

गुडविल फाइनान्सकाे स्वतन्त्र सञ्चालकमा शिव कुमार मल्ल नियुक्त

१४ कात्तिक, काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा शिवकुमार मल्ल नियुक्त हुनुभएको छ । बिहिबार बसेको संस्थाको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार मल्ललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरीएको हो ।

प्रकाशित मिति : October 31, 2025 at 11:57 am