२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग गरे छलफल

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूसँग छलफल गर्नुभएको छ ।

कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आज बिहान भएको छलफलमा संस्थापनइतर पदाधिकारीहरूलगायत नेताहरू सहभागी थिए।नेता कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री जीवन परिया र बद्रीप्रसाद पाण्डेबीच छलफल भएको हो । पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशन कार्यतालिका ल्याउने विषयमा उनीहरूबीच छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार ११:३८