१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय (सूचीसहित)

१३ कात्तिक, काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बुधबार बसेको बैठकले गरेका ११ वटा निर्णय बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएकाे हाे ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयः

प्रकाशित मिति : October 30, 2025 at 5:11 pm