६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

दल दर्ताका लागि नागरिक उन्मुक्ति पार्टी नेपालले आयोगमा दियाे निवेदन

१३ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी घोषणा गरेका चौधरीले बिहीबार आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन पेश गरेका हुन्।

चौधरीले ४५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका छन् भने जाँतो चुनाव चिन्ह प्रस्ताव गरेका हुन् ।

प्रकाशित मिति : October 30, 2025 at 4:20 pm