२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

१२ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा ऊर्जा, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङबाहेकका सबै मन्त्रीहरू सहभागी छन्

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार १४:०८