प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से
१२ कात्तिक, काठमाडौं । साताको चौंथो कारोबारको बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ०.७५ अंकले घटेर २५७०.५८ विन्दुमा झरेको छ।
बुधबार प्रि ओपन सेसनमा ३६ कम्पनीको २२ लाख ९३ हजार ७० रुपैयाँ ४० पैसाबराबरको ४ हजार १७७ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : October 29, 2025 at 10:57 am










