२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

हकप्रद निष्काशन गर्न राधी विद्युत कम्पनीलाई आयोगको स्वीकृती

९ कात्तिक, काठमाडौं । विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृती दिएको छ। आयोगले कम्पनीलाई ६९.८९ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः ०.६९८९ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

प्रकाशित मिति : 10:46