१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

एमाले महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्न ओलीको प्रस्ताव

२९ असाेज, काठमाडौं । नेकपा (एमाले) को  ११ औं महाधिवेशन मंसिर मसान्तमा गर्ने गरी प्रस्ताव भएको छ।  आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव गर्नुभएकाे हाे ।

केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति औपचारिक रुपमा टुंगो लगाउने छ । यसअघि सचिवालय बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : October 15, 2025 at 2:16 pm