१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

एमाले केन्द्रीय कमिटी बैठक सुरु

२९ असाेज, काठमाडौं । नेकपा (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको जावलाखेल भनिमण्डलस्थित रामबाघ महलमा बैठक सुरु भएको हो। जेनजी युवा आन्दोलनपछि पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो।

बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन केही बेरमा पेश गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयाे ।

प्रकाशित मिति : October 15, 2025 at 12:03 pm