१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

साहस उर्जाका सञ्चालक थापाको राजीनामा स्वीकृत

२७ असाेज, काठमाडाैं । साहस उर्जा लिमिटेडका सञ्चालक शुसिल थापाको राजीनामा स्वीकृत भएको छ । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले थापाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

उहाँको राजीनामा सोही दिनदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १०:५०