१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने निर्णय

२३ असोज, काठमाडौं ।सरकारले त्रिभुवन विश्वविद्यालयको अचल सम्पत्ति खोजबिन आयोग २०८१ ले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजिबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय भएको निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : October 9, 2025 at 5:58 pm