१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

तीनवटै सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्रीले गरे छलफल

२३ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्नुभएको छ । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा गृहमन्त्री अर्यालले तीन वटै सुरक्षा निकायहरुसँग छलफल गर्नुभएको हो ।

छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १५:३७