१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

इलाम बाढीपहिरोमा मृत्यु हुनेको संख्या ३९ पुग्यो

२१ असोज, काठमाडौं । इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेलापरेसँगै मृतकको संख्या ३९ पुगेको हो ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १२:४५