प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से
२१ असोज, काठमाडौं । दशैँ बिदा पछिको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । यस दिन सो सेसनमा नेप्से १.०० अंकले घटेर २६६२.५० विन्दुमा झरेको छ।
मंगलबार प्रि ओपन सेसनमा ४३ स्टकको ९४ पटकको कारोबारमा ४५ लाख ७२ हजार ८४६ रुपैयाँ २० पैसाबराबरको १० हजार १५८ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : October 7, 2025 at 11:00 am









