१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

काठमाडाैँबाट बाहिरिने सवारीसाधान नागढुंगामै रोकिए, फर्किन प्रहरीको माइकिङ

१८ असोज, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको चेतावनी र सम्पूर्ण सरोकारवाला सरकारी निकायको चेतावनीको बाबजुद पनि यात्रामा निस्किएका सवारी साधान नागढुंगामा रोकिएका छन । काठमाडौँबाट बाहिरिन लागेका सवारी प्रहरीले नागढुंगामा रोकेको छ ।

dainiki.com

ट्राफिक प्रहरीले माइकिङ गर्दै सवारीसधान काठमाडौँ फर्काउन अनुरोध गरिरहेको छ । राजमार्गका धेरै ठाउँमा पहिरो खसेकाकाले राजमार्ग पूर्ण सञ्चालन नभइ यात्रा नगर्न प्रहरीले अुरोध गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार ०९:११