२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मानुषी लघुवित्तमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

१२ असाेज, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ सहायक (लेखा तथा वित्त विभाग) मा १ जना, सहायक ३ जना र कनिष्ठ सहायक २ जना माग गरेको हो।

योग्य तथा इच्छुक व्यक्तिले आवश्य कागजात सहित अबको १५ दिनभित्र आवेदन दिनु पर्नेछ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १२:५७