१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे सञ्चारमन्त्री खरेल

१० असाेज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले टिचिङ हस्पिटलमा पुगेर जेनजी आन्दोलनका घाइतेहरुलाई भेट्नुभएकाे छ । उहाँले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भई उपचार भइरहेको घाइतेहरुलाई भेट्नु भएकाे हाे ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १३:५८