रमेश लेखकलाई मातृशोक
९ असोज, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । उहाँको आमा शारदादेवी लेखकको बिहीबार अपराह्न ४ बजे ८९ वर्षको उमेरमा निधन भएको हो ।
दमबाट ग्रसित उहाँको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १८:३१












