जेनजीमाथि गोली चलाउनेलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
९ असाेज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेमाथि कडा कारबाही हुने प्रतिबद्धता जनाउनुभएकाे हाे ।
प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १८:२४








