२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

सिंहरदरबारमा मन्त्रिपरिषद् बैठक जारी

७ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १७:०४