बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा
८ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा। बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिनुभएको छ । आज बसेको पार्टी केन्द्रीय समितिको बैठकमा राजीनामा पेश गर्नुभएको हो । बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ ।
प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १७:२१








