१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

सामलिङ्ग पावरको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मेर्चन्ट बैंकिङ

८ असाेज, काठमाडाैं। सामलिङ्ग पावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मेर्चन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । नेपाल एसबिआई मेर्चन्ट बैंकिङलाई असोज ५ गतेको सम्झौताबमोजिम सेयर रजिष्ट्रार नियुक्त गरेकाे हाे ।

अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मेर्चन्ट बैंकिङले गर्नेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १७:१५