होटेल सब्रिनाले आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
८ असोज, काठमाडौं । होटेल सब्रिना लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।
कम्पनीले बोर्डमा ४७ लाख ४ हजार कित्ता आईपीओ निष्काशनको लागि अनुमति माग गरेको हो। आईपीओ निष्काशनको लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार ११:४६












