३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

८ असोज, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.२० अंकले बढेर २६८३.४५ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ३७ स्टकको ५७ पटकको कारोबारमा १७ लाख १२ हजार ८०२ रुपैयाँ ५० पैसाबराबरको ४ हजार ९७९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 24, 2025 at 10:59 am