३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

नेप्सेमा ६१ लाख २७ हजार कित्ता सेयर सूचीकृत

७ असोज, काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । सूचीकृत हकप्रद सेयर भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित मिति : September 23, 2025 at 3:53 pm