२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मन्त्री सिन्हाले गरे पदभार ग्रहण

६ असोज, काठमाडौं । नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा पदभार सम्हाल्नुभएको छ ।

सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएका मन्त्री सिन्हाले सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १६:५९