चाक्सीबारीमा कांग्रेसका पूर्वपदाधिकारी बैठक
५ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा कांग्रेसका पाँच पूर्वपदाधिकारीहरूको बैठक बसेको छ ।बैठकमा पूर्वमहामन्त्री सिंह, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत छन्।
प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १३:२५








