२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

संसद् विघटन असंवैधानिक भएको कांग्रेसको ठहर

३ असोज, काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको छ । पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको भन्दै विरोध गर्ने निर्णय गरेको हो ।

‍बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १५:२२