२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

रास्वपा रिफर्मेसनको लागि महाअधिवेशन गर्न तोसिमाको निवेदन

३ असोज, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेता तोसिमा कार्कीले पार्टीको हाअधिवेशन र सुधारात्मक परिवर्तन गर्न केन्द्रीय कार्यालयमा एउटा निवेदन दर्ता गर्नुभएको छ । सहकारी ठगीको अभियोगमा पूर्वपक्षका लागि जेलमा रहेका सभापति रवि लामिछानेलाई कार्यबाहक सभापति मार्फत पत्र लेख्दै कार्कीले यस्तो माग गर्नुभएको हो ।

यसअघि पार्टी अध्यक्षका विगतमा ठगी र अपराधको भारी पार्टीले बोक्न नहुने भन्दै नेता सुमना श्रेष्ठले पार्टी नै छाडिसक्नुभएको छ । रास्वपामा सयाैँ कार्यकर्ता अब रविको अपराधको भारी पार्टीले बोकिरहन नसक्ने निष्कर्षमा देखिएका छन । तोसिमा कार्कीको माग यस्तो छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १६:२५