८ असार २०८३, सोमबार | Mon Jun 22 2026

मुक्तिनाथ विकास बैंकले घोषणा गर्याे लाभांश, बोनश र नगद कति ?

२ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीका वितरण गरिनेछ ।

प्रकाशित मिति : September 18, 2025 at 10:13 am