प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
२९ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्नुभएकाे छ । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गर्नुभएकाे हाे ।
प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार ११:४२












