नेपाली सेनाको नेतृत्वमा सुरक्षा संयन्त्र परिचालन, लुटपाट नरोके कारबाही
२४ भदाै, काठमाडाैँ । नेपाली सेनाको नेतृत्वमा सुरक्षा संयन्त्र परिचालन हुने भएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरेसँगै सुरक्षा परिचालनमा समस्या देखिएको अवस्थामा नेपाली सेनाले मंगलबार राति १० बजेदेखि सेना परिचालन गर्ने निर्णय गरेको हो । सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । यस्तो छ सेनाको विज्ञप्ति

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार २१:३१








