८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो, घर फर्किनुस्: बालेन

२४ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले जेनजी पुस्तालाई घर फर्किन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्देश जारी गर्दै उनले देशको भविष्य उनीहरूको हातमै रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “देश तपाईंहरूकै हातमा हो। तपाईंहरूकै हार्नेले बनाउने हो। अब जीत–हार तपाईंहरूकै हातमा हुने हो। अब घर फर्कनुहोस्।”

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १७:२३