८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

विद्यादेवी भण्डारीको निवासमा आगजनी

२४ भदाै, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आन्दोलनकारीले आगजनी गरेका छन् । मंगलबार भंगालस्थित निवासमा आन्दोलनकारीले आगजनी गरेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १६:५२