२५ पुष २०८२, शुक्रबार | Fri Jan 9 2026

आन्दोलनकारीले राष्ट्रपति भवनमा पनि लगाए आगो

२४ भदाै, काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो। यसबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १६:१९