कालिमाटीमा प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारीकोको मृत्यु
२४ भदौ, काठमाडौँ । काठमाडौँको कालिमाटी चोकमा प्रहरीको गोली लागेर २ प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।
कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा २ युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १६:१२








