२५ पुष २०८२, शुक्रबार | Fri Jan 9 2026

रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

२४ भदाै, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकालेका छन् । मंगलबार (भदौ २४) प्रदर्शनकारीले ललितपुरको नक्खु कारागारबाट लामिछानेलाई निकालेका हुन् ।

‘जेनजी’ पुस्ताले सोमबार (भदौ २४)देखि थालेको प्रदर्शन अराजक बन्दै गएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १६:०५