शेरबहादुर देउवा र आरजु राणालाई जलिरहेको घरबाट निकालियो
२४ भदौ, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा आरजु राणालाई जिलरहेको घरबाट सकुशल निकालिएको छ । प्रदर्शनकारीले नै देउवा दम्पत्तिलाई आगजनी गरेको घरबाट केहीबेर अघि उद्धार गरेका छन ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १५:४३








