९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

प्रदर्शनकारीले लगाए सिंहदरबारको गेटमा आगो

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् । प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १४:४०