१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

प्रदर्शनकारीले जलाए संसद् भवन

२४ भदाै, काठमाडौं । प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। संसद् प्रवेश गरेका प्रदर्शनकारीले संसद् भवनभित्रै आगजनी गरेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १४:२१