१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

प्रधानमन्त्री ओलीको घर बालकोटमा आगो आगजनी

२४ भदाै, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बाकोटस्थित निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीमाथि भएको दमनपछि निस्किएका प्रदर्शनकारीले ओली निवासमा आगो लगाएका हुन् ।

बिहानैदेखि भेला भएर आगजनी र तोडफोडको प्रयास गरेका प्रदर्शनकारीले प्रहरीलाई असफल पार्दै आगजनी गरेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १३:५२